७ माघ २०८२, मङ्गलवार

भर्खरै

पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण

राम्रो पोष्ट २९ जेठ २०८०, सोमवार
पछिल्लो २४ घण्टामा २ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६९४ जनाको पीसीआर परीक्षण मध्ये ३१ जनाको पीसीआर परीक्षण गर्दा शून्य जना र ६६३ जनाको एन्टीजेन परीक्षण गर्दा २ जना गरी २ जनामा कोरोना देखिएको हो ।

 

मन्त्रालयका अनुसार नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने १० पुगेको छ ।

न्युज अपडेटस्

ट्रेन्डिङ्ग पोष्ट